दोलखाको चरिकोट बसपार्कमा भीषण आगलागी

चरिकोट–दोलखाको चरिकोट बसपार्कमा गए राति आगलागी हुँदा घर जलेर नष्ट हुँदा रु सात करोड बराबरको क्षति भएको छ । भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा क्षति भएको छ । आगलागीबाट खत्रीकी ५५ वर्षीया श्रीमती राधा र २५ वर्षीय राजु खत्री घाइते भएका छन् । गोदामको पहिलो तलामा … Continue reading दोलखाको चरिकोट बसपार्कमा भीषण आगलागी